



लेखनाथ उद्योग वाणिज्य संघ
लेखनाथ उद्योग वाणिज्य संघको वेबसाइटमा यहाँहरुलाई स्वागत छ ।
वि.सं. 2054 असार 20 (सन् 1997 जुलाई 4) मा स्थापना गरिएको लेखनाथ उद्योग वाणिज्य संघ (LCCI) लेखनाथ शहरस्थित व्यापारिक समुदायको स्वतन्त्र, गैर–सरकारी तथा प्रतिनिधि संस्था हो।
संघका गतिविधिहरू मुख्यतया व्यवसाय–सम्बन्धी भए तापनि यसले समुदायको सौन्दर्यीकरण, लेखनाथको स्थानीय आर्थिक विकास तथा यस क्षेत्रलाई “सात तालको उद्यान शहर” का रूपमा स्थापित गर्ने अभियानलाई प्राथमिकतापूर्वक अघि बढाउँदै आएको छ।
संघले शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रलाई स्थानीय आर्थिक विकासका प्रमुख आधारस्तम्भका रूपमा अंगीकार गरेको छ। आर्थिक परिवर्तन र चुनौतीहरूसँग तत्परता र व्यावसायिक ढंगले अन्तरक्रिया गर्न सक्षम संघको कार्यसमितिले उत्कृष्ट टोली–कार्य प्रस्तुत गर्दै आएको छ।
सृजनशील, अग्रसर र समयानुकूल कदम चाल्ने विशेषताका कारण लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो विशिष्ट पहिचान कायम गरेको छ। यसै कारण, संघले प्राप्त गरेका अनुभव र उपलब्धिहरू अन्य संस्थाहरूका लागि अध्ययन–अनुकरणीय बनेका छन्।
स्थापना 2054 असार 20 (सन् 1997 जुलाई 4 मा भएको लेखनाथ उद्योग वाणिज्य संघ (LCCI) क्षेत्रको आर्थिक विकास, उद्योगी, व्यवसायी र व्यापारीहरूको हकहित संरक्षण तथा व्यावसायिक वातावरण सुदृढीकरणका लागि स्थापित एक सशक्त संस्थागत संरचना हो। संघले स्थापनाको प्रारम्भदेखि नै स्थानीय, प्रादेशिक र संघीय सरकारसँग सहकार्य गर्दै व्यवसायमैत्री नीतिहरूको पैरवी गर्नुका साथै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। आजसम्म सात जना अध्यक्षहरूको कुशल नेतृत्वमा संघले विविध चुनौतीहरू पार गर्दै उद्योग, व्यापार र सामाजिक समृद्धिको दिशामा निरन्तर अग्रसर रहँदै आएको छ।

संक्षिप्त परिचय
लेखनाथ उद्योग वाणिज्य संघ
What can LCCI do for you ?
REPRESENTATION IN GOVERNMENT POLICY-MAKING BODIES
The Chamber’s opinion is likewise eagerly sought by the country’s top leaders even on non-economic matters affecting national interest.
PARTICIPATION AS OBSERVER IN BIDS AND AWARDS OF VARIOUS GOVERNMENT AGENCIES
To ensure transparency in government pursuant to Section of the Implementing Rules and Regulation of Executive

Photo Gallery
Gallery
नेपाल उद्योग वाणिज्य महासंघका गतिविधिको बारे जान्न
Projects
Our Latest Projects & Programs
+
Members
+
Finished
Projects
Years of
Experience
+
Events Completed
our blog
Read Our Latest News & Events
We help you see the world differently, discover opportunities you may never have imagined and achieve results that bridge what is with what can be.
Contact
सुझाव / गुनासो
सुझाव / गुनासो” खण्डमा, तपाईँले आफ्नो विचार र प्रतिक्रिया साझेदार गर्न सक्नुहुन्छ। तपाईँका मूल्यवान सुझावहरू हाम्रो सेवामा सुधार गर्न मद्दत गर्नेछन्।
contact details
Get In Touch
Visit Us Daily
Pokhara-29, Chamber Road, Bhandardhik, Kaski
Call Us 24/7
+977 061-560386 061-560631
उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको गतिविधिको बारे जान्न
सहकार्य





